• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो गोलधाप बालक्लवको उद्घोषण तालिम शुरु


  •    संवाददाता/ सोमबार, माघ ०५, २०७७  

  • झापा । हल्दिवारी १ मा रहेको उज्यालो गोलधाप बालक्लबले बालक्लब संचालन तथा उद्घोषण सम्बन्धि ३ दिवसीय तालिम सोमबारबाट शुरु गरेको छ।

    गत माघ ३ गते सम्पन्न अधिबेशन बाट निर्वाचित नयाँ कार्य समितिको आयोजनामा सञ्चालीत तालिममा क्लबका सदस्य सहित ३८ जना बालबालिकाको सहभागीता रहेको छ।

    Advertisement

    बालबालिकाहरुमा अन्तर्निहित क्षमता अभिवृद्धि , नेतृत्व तथा व्यक्तित्व बिकासमा सहयोग पुर्याउने उद्धेश्यले तालिम आयोजना गरेको क्लवका अध्यक्ष राज अधिकारीले बताउनुभयो ।

    Advertisement

    अध्यक्ष अधिकारीको अध्यक्षता तथा पुर्व अध्यक्ष सुस्मिता पराजुलीले स्वागत गर्नुभएको  तालिम उद्घाट्न कार्यक्रममा वडा सदस्य सरिता न्यौपानेले शुभकामना राख्नु भएको थियो ।

    प्रमुख अतिथी एवम वडाध्यक्ष त्रीलोचन सापकोटाले तालीम पश्चात व्यबहारमा लागू गर्न सुझाव दिदै बालक्लबले गर्ने हरेक रचनात्मक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

    तालिमको सहजीकरण बालबालिका तथा शिक्षा संचार मञ्च नेपालका संयोजक सरोज पौडेलले गरिरहनु भएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.