• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भाक्काको सस्थागत बिकासमा जोड दिन संचारकर्मिको माग


  •    संवाददाता/ शनिबार, माघ ०३, २०७७  

  • झापा । जाडोमा खाइने परिकार भाक्काको संस्थागत बिकासको बिषयमा आज एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

    कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्दृय समितिको आयोजनामा आयोजित अन्तरकृया कार्यक्रममा झापाली संचारकर्मिहरुले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

    Advertisement

    भाक्का राजबंशी समुदायमा प्रचलिक खाजाको परिकार हो । यसलाइ दिवसको रुपमा मात्र नभएर आय आर्जनको माध्यमको रुपमा अगाडि बढाउन समेत कार्यक्रममा आग्रह गरिएको थियो ।

    Advertisement

    बाबू बाजेको पालादेखी नै सुरु भएको भाक्का पहिले ढाकिमा राखेर बेच्ने चलन भए पनि अहिले त्यो चलन हराएको प्रती इङ्गित गर्दै यसको बिकासकालागी खोज अनुसन्धान हुनु जरुरी रहेको सहभागिले बताउनुभएको थियो ।

    भक्काको बारेमा देसभरका आगामी पुस्तालाइ जानकारी गराउन जरुरी रहेको बताउदै कार्यक्रममा भक्काको ब्यापारमा सरसफाइ, ब्राण्ड, डेलिभरी, तातो बनाइराख्न हटकेस, दिवसको बारेमा पात्रोमार्फत जानकारी र यो पहिचान जोगाइराख्नेलाइ सम्मान लगायतमा पहल गरिनुपर्ने सुझाब समेत आएको थियो ।

    यो सँगै गत पुस २९ गते मनाइएको भक्का दिवसमा बनाइएका भक्का र माछाको स्वाद अन्यठाउको भन्दा फरक र स्वादिलो भएकोले बनाउने तरिकाको बिषयमा सबैलाइ ग्यान दिन समेत आग्रह गरिएको थियो ।

    तापलेजुङ्गमा जादा सुकुटी, धनकुटामा धनकुटे बिस्कुट र झापामा भक्का पाइएन भने खल्लो महसुस हुने बताउदै संचारकर्मिहरुले थकाली किचनको जस्तै राजबंशी किचनको बिकास गर्न सुझाब सहभागिहरुले दिएका थिए ।

    बर्षको १२ महिना नै मुख्य सहरमा भक्का किन्न पाउने ब्यवस्था मिलाउने बिषयमा समेत चर्चा भएको थियो ।

    कार्यक्रम कोचिला गाभुर फ्रन्टका केन्दृय अध्यक्ष अभय राजबंशीको अध्यक्षता तथा संचारकर्मी अर्जुन राजबंशिको संचालनमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.