• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक छपाई सकियो


  •    संवाददाता/ मङ्गलबार, चैत ११, २०८१  

  • आगामी नयाँ शैक्षिक सत्र २०८२ को लागि चाहिने आवश्यक सबै नयाँ पाठ्यपुस्तक छपाईको काम सकिएको छ ।

    सरकारको स्वामित्वमा भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक छपाईको काम सकिएको जनाएको हो ।

    Advertisement

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्राविधिक निर्देशनालयका उपनिर्देशक तिलबहादुर अधिकारीका अनुसार नयाँ शैक्षिक सत्रलाई चाहिने १ करोड ७० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने अनुमति जनक शिक्षाले पाएको थियो । यी सबै पुस्तक छपाईको काम सकिएको उनले जानकारी दिए ।

    Advertisement

    उनले गत फागुन १९ गते नै १ करोड ५५ लाख थान पुस्तक छपाई सकिसकेको र बाँकी १५ लाख थान छपाइ फागुन भित्र नै छपाई सकाउने गरि जनक शिक्षा अघि बढेको जानकारी दिएका थिए । त्यहीअनुसार जनक शिक्षाले यस वर्ष पनि समयमै पुस्तक छपाई सकेको छ । जनक शिक्षाले २०८० सालको शैक्षिक सत्रका लागि १ करोड ५० लाख थान नयाँ पुस्तक छाप्नुपर्ने अनुमति पाएको थियो ।

    यस्तै कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षाले गत वर्ष (२०८१) का लागि १ करोड ७४ लाख थान छाप्ने अनुमति पाएको थियो । छापिएका ती नयाँ पुस्तक चैत १५ गतेदेखि बिक्री वितरणको काम थालेको थियो । यस वर्ष पनि समयमै पुस्तक वितरण थाल्ने जनक शिक्षाको योजना छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.