झापा । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका बिर्तामोड वडा नम्बर ८ का अध्यक्ष एकराज बिष्ट लाई मातृशोक परेको छ ।
बिष्टकि ८३ ममतामयी आमा साबित्रा देबि बिष्टको आज बिहान १:४० बजे निधन भएको हो ।
२ बर्ष अगाडि खुट्टा भाचिए पछि शारीरिक रुपमा कमजोर रहेकी बिष्टको आज बिहान निधन भएको परिवारले जनाएको छ ।
Advertisement
उहाँको आजै स्थानिय देउनिया खोलामा दाहसंस्कार गरिने बताईएको छ।







