• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधारामा सुरु भयो फेसन डिजाईन तालीम


  •    संवाददाता/ बिहिबार, पुष २३, २०७७  

  • झापा । नेपाल कपडा तथा सिलाई व्यवसायि संघ जिल्ला कार्यसमिती झापा र अर्जुनधारा नगरपालिकाको सहयोगमा फेसन डिजाईन सप्ताह ब्यापी तालीम सुरु गरेको छ ।

    अर्जुनधारा ७ मा बुधबार एक कार्यक्रमकाविच तालिमको उदघाटन गरिएको हो । प्रमुख अतिथी नगरप्रमुख हरिकुमार रानामगरले नाम मात्रको तालिम लिएर समय नबिताउन आग्रह गर्दै तालिमका लागि मात्र तालिम नभएका कारण यो तालिम पछि दक्ष जनशक्ति उत्पादन हुनेमा आफु विस्वस्त रहेको बताउनु भयो।

    Advertisement

    उहाँले परम्पागत पेशालाई विभेद रहित पेशा बनाउनु पर्नेमा जोड दिँदै पेशा जातिय पेशा नभएर व्यावसायिक पेशा बनाउन जोड दिनु भयो।

    Advertisement

    कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नवराम ढुंगाना तथा नगरकार्यपालिका सदस्य रमेश तिखत्रीले आ- आफ्नो भनाई राख्नु भएको थियो। दक्ष जनशत्ति नभएका कारण फेसनमा समस्या आएको र तालिमले दक्ष जनशक्ति उत्पादन गर्नेमा आफुहरुले विश्वास लिएको बताउनु भयो।

    तालिम झापाको ६ वटा स्थानीयतहमा संचालन भएको संघले जनाएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायि संघका केन्द्रिय सदस्य हरि नेपालीले संचालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य तथा कार्यक्रमका संयोजक भोला परियारको अध्यक्षता रहेको कार्यक्रममा प्रशिक्षक यमुना रोक्काले प्रशिक्षण दिने बताईएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.