• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसईईको उत्तर पुस्तिका अब प्रदेशमै परीक्षण हुने


  •    संवाददाता/ बुधबार, फागुन २८, २०८१  

  • यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) को उत्तर पुस्तिका प्रदेशमै परीक्षण गरिने भएको छ ।

    कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार  विराटनगरमा पत्रकार सम्मेलन गरी यो वर्ष देखि एसइइ परीक्षाको उत्तर पुस्तिका प्रदेश स्तरमै परीक्षण गरिने जानकारी दिएको हो ।

    Advertisement

    पत्रकार सम्मेलनमा कोशी प्रदेश शिक्षा विकास निर्देशनालय धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलले परीक्षा गराउनेदेखि उत्तर पुस्तिकासमेत प्रदेशमै जाँच्ने व्यवस्था गरिएको जानकारी दिए ।

    Advertisement

    प्रदेश स्तरमा नतिजा प्रकाशित गर्नका लागि आवश्यक प्राविधिक जनशक्ति र स्रोत साधन नभएका कारण रिजल्ट निकाल्ने काम परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले नै गर्ने पोखरेलले बताए ।

    उनले एसईईको परीक्षामा केन्द्रध्यक्ष नियुक्तिमा विवाद र चलखेल हुँदै आएकोमा यो वर्षदेखि विवाद पनि नहुने निर्देशनालयले दाबी गरेको छ । पोखरेलले यो वर्ष देखि परीक्षा केन्द्र तोकिएको विद्यालयकै प्रधानाध्यापक केन्द्राध्यक्ष हुने र सहायक केन्द्राध्यक्ष र अन्य कर्मचारी नियुक्त गर्ने खटाउने व्यवस्था गरिएकाले विवाद आउने अवस्था नहुने स्पष्ट पारेका थिए ।

    कोशी प्रदेशमा ३ सय ७१ परीक्षा केन्द्र तोकिएको छ । केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा  सहायक, सहयोगी र सुरक्षाकर्मी गरी १२ हजार ९ सय ४९ जना कर्मचारी खटाइने जनाइएको छ ।

    कोशी प्रदेशमा यो वर्षको एसईईमा ८० हजार ९ सय ३४ जना विद्यार्थी सहभागी हुँदै छन् । यो वर्षको एसईई परीक्षा चैत ७ गते देखि १९ गते सम्म सञ्चालन हुँदैछ । 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.