• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एम्स एकाडेमीले विविध कार्यक्रम गर्दै मनायो वार्षिकोत्सव


  •    संवाददाता/ सोमबार, फागुन १९, २०८१  

  • झापाको अर्जुनधारा-८ शनिश्चरेस्थित एम्स एकाडेमीको २७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सोमबार सम्पन्न भएको छ ।

    विद्यालय प्राङ्गणमा शिक्षक-अभिभावक संघका अध्यक्ष रमेश नेपालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

    Advertisement

    कार्यक्रमको औचित्यसहित विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक ओमप्रकाश ओझाले प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो ।

    Advertisement

    यसरी पुरस्कृत हुनेहरुमा हालै सम्पन्न भएको कोशी प्रदेशस्तरिय चित्रकला प्रतियोगितामा उत्कृष्ट हुन सफल पाँच जना विद्यार्थी, प्याब्सन अर्जुनधाराद्वारा आयोजित अतिरिक्त क्रियाक्लाप अन्तरगतको विभिन्न विधामा उत्कृष्ट हुन सफल छ जना विद्यार्थी रहेका छन् ।

    त्यसैगरी वर्ष शिक्षकबाट आरती भट्टराई र वर्ष कर्मचारीबाट खालील मियाँलाई सम्मानित गरिएको प्रधानाध्यापक ओझाले जानकारी दिए ।

    उक्त अवसरमा विद्यार्थीहरुबाट विभिन्न सांस्कृतिक गीत, नृत्य, ताण्डव नृत्य, तामाङ सेलो, नेवारी नृत्य, लिम्बू नृत्य, कविता प्रस्तुतीसँगै लघु नाटक “खुसीको वर्षा”को मञ्चन गरिएको थियो ।

    विद्यालयका प्रबन्ध निर्देशक टीआर गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक त्रिलोचन दाहाल र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरु आयुष सापकोटा, एञ्जल बराल, कुमारी राजवंशी, रीयाना खनाल, लोचन बराल र सुमिना अधिकारीले संयुक्तरुपमा गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.