झापा । देश भरिमा सामुदायिक र गैरसरकारी रूपमा सञ्चालित ईसीडीमा ६/६ लाख गरी १२ लाख बालबालिका अध्ययरत भएको केन्द्रको तथ्यांक छ । देशभर ३३ हजार सामुदायिक, ८ हजार गैरसरकारी र ५ सय धार्मिक विद्यालयका रूपमा बाल विकास केन्द्र सञ्चालनमा छन् । ६ वर्ष पुगेकालाई मात्रै कक्षा १ मा भर्ना गर्न पनि सरकार लाई बिज्ञ समितिले सुझाब दिएको छ ।
Advertisement







