• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

निदी माविले मनायो वार्षिकोत्सव तथा अभिभावक दिवस


  •    संवाददाता/ बिहिबार, फागुन १५, २०८१  

  • झापाको बिर्तामोड स्थित निदी माध्यमिक विद्यालयको १० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारी रहेका थिए ।

    Advertisement

    सोही कार्यक्रममा राम चौकको सौन्दर्यकरणका लागि सडकमा वृक्षरोपण गरिएको थियो ।

    Advertisement

    निदी माविका प्रिन्सिपल भिस्म प्रसाईंले औचित्य माथी प्रकाश पार्दै विद्यालयको गतिबिधीबारे जानकारी गराएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा प्रमुख भण्डारी, प्याब्सन झापा अध्यक्ष छत्रबहादुर कार्की, बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, बिर्तामोड वडा नंं.३ का वडाध्यक्ष मदन बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    कार्यक्रममा विद्यालयको स्थापनाकालदेखी हालसम्म कार्यरत शिक्षकहरू भाइस प्रिन्सिपल रामकृष्ण दाहाल, शिक्षकहरू घनश्याम पौडेल, शारदा उप्रेती र कर्मचारी निरमाया अधिकारीलाई सम्मान गरिएको ईन्द्रेणी क्याम्पसका क्याम्पस प्रमुख रञ्जित शाहले जानकारी दिए ।

    सोही अवसरमा स्व.हरिकुमार प्रसाई अण्डर १३ नकआउट फुटबल प्रतियोगितामा दोश्रो भएका निदी माविका फुटबल खेलाडीलाई सम्मान गरिएको कार्यक्रममा निदी माविका विद्यार्थीहरूले रायम्स, गीत, नृत्यसहितका सांस्कृतिक प्रस्तुति दिएका थिए ।

    ईन्द्रेणी क्याम्पसका संस्थापक सदस्य तुलसीराम खरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सरोज घिमिरेले गरेका थिए ।

    त्यस्तै शुक्रबार ईन्द्रेणी क्याम्पसको १० औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाइने ईन्द्रेणी क्याम्पसका क्याम्पस प्रमुख शाहले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.