झापा । युवा कपिलवस्तु र शैशव मञ्च नेपालको संयुक्त आयोजनामा झापामा गरिब,विपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ ।
५० जना बालबालिका लाई न्यानो कपडा बितरण गरिएको कार्यक्रममा कन्काइ नगरपालिका वडा न ३ का वडा अध्यक्ष रुद्र प्रसाद चिमरीयाले यस्तो अभियानले बिपन्न बर्गका बालबालिका लाई प्रेरित गर्ने बताउनु भयो ।
इलाका प्रहरी कार्यालय सुरुङ्गा वन पधादिकारी विधालय प्रधानाध्यापक मार्गदर्शन नेपालका अध्यक्ष बलड डोनर्स कमिटी नमुना युवा कलब लियो क्लब अफ इटहरी गृनसिटी लगाएत संघ संस्थाको उपस्थिती रहेको थियो।
Advertisement







