• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इडन गार्डेनले ३६ औँ वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनायो


  •    संवाददाता/ आइतबार, फागुन ११, २०८१  

  • झापाको बिर्तामोड-४ मा अवस्थित इडन गार्डेन एजुकेशन फाउन्डेसनले ३६ औँ वार्षिकोत्सव विविध कार्यक्रम गर्दै मनाएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिशा सिटौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठ रहेका थिए ।

    Advertisement

    सोही अवसरमा बेष्ट हाउस एल्लो हाउस, स्टुडेन्ट अफ द इयर छात्रा अन्मिका थापा तथा छात्र चेतन संग्रौला, बेष्ट टिचर अफ द इयर वर्षा कार्की र अभिभावक लक्की ड्र बाट पुनित शर्मालाई पुरस्कत गरिएको थियो ।

    Advertisement

    उक्त अवसरमा प्रमुख अतिथि एन प्याब्सनका केन्द्रिय उपाध्यक्ष श्रेष्ठले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन तथा समसामयिक विषयमा नाटक प्रस्तुत गरेका थिए ।

    उक्त समारोहमा हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनाल, सचिव देवेन्द्र हुमागाईं, एन प्याब्सन झापाका अध्यक्ष ओमविक्रम नेम्बाङ, बिर्तामोड नगर प्याब्सनका अध्यक्ष सुरेन्द्र खरेल, सचिव दिवाङ्कर मैनाली, नेल्टा कोशी प्रदेश उपाध्यक्ष धर्मेन्द्र भट्टराई, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

    विद्यालयका प्रिन्सिपल मोहन आचार्यले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा स्वागत कमल अधिकारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.