• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेची प्राविका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री


  •    संवाददाता/ शुक्रबार, फागुन ०९, २०८१  

  • झापाको मेचीनगर नगरपालिका वडा नं.१५ ग्वाल बस्तीमा अवस्थित मेची प्राथमिक विद्यालयमा पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

    बिर्तामोड नगरपालिका वडा नंं.२ र उज्यालो चारपाने बाल क्लबको आयोजनामा विद्यालयको कपडा, किताब, कपी, कलम, मन्टेश्वरीका बालबालिकाका लागि खेलौना प्रदान गरिएको थियो ।

    Advertisement

    मेची पारिको गाउँ भनेर परिचित स्थानमा रहेको विद्यालयमा बिर्तामोड-५ मा अवस्थित न्युटन्स एजुकेशन एकेडेमीले व्यवस्थापन गरेको शैक्षिक सामग्री विद्यालयका शिक्षक पवित्रा पौडेलले प्रदान गरेकी थिइन् ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमल यादवको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नंं.२ का वडाध्यक्ष किशोरकुमार पौडेल रहेका थिए ।

    बालबालिका तथा शिक्षा सञ्चार मञ्च, न्युटन्स एजुकेशन एकेडेमी र लिङ्कन मन्टेश्वरीको व्यवस्थापनमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, शिक्षा अधिकृत सुनिता भट्टराई, मेचीनगर प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेल, उज्यालो चारपाने बाल क्लबका अध्यक्ष एलिजा भट्टराई, झापा नेशनल स्कुलका प्रिन्सिपल कमल भट

    भेटवाल, विद्यालयका पूर्व प्रधानाध्यापक युवराज ढकाल, लिङ्कन मन्टेश्वरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझा, बिर्तामोड-२ भित्र रहेका आठ वटा सामुदायिक तथा संस्थागत विद्यालयका बाल क्लबका पदाधिकारीहरु, न्युटन्स एजुकेशनका विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष किशोरकुमार पौडेल, नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गरिएको थियो । सोही अवसरमा विद्यालय नजिकै रहेको जङ्गे पिल्लरको समेत अवलोकन गरिएको थियो ।

    विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलियाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले रहेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.