• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मोत्सवमा जुनकीरी साआवि एवम् बन्दी सहायता नेपालका विद्यार्थीलाई जुत्ता


  •    संवाददाता/ बिहिबार, फागुन ०८, २०८१  

  • महेश्वरी महिला मञ्च मेचीले विद्यार्थीहरुलाई जुत्ता वितरण गरेको छ ।

    मञ्चकी अध्यक्ष रिता चित्तलाङ्गिया एवम् महेश चित्तलाङ्गियाको जन्मोत्सवको अवसरमा जुनकीरी सार्वजनिक आधारभूत विद्यालय एवम् बन्दी सहायता नेपाल अर्जुनधाराद्वारा सञ्चालित बालगृहसहित सय जना विद्यार्थीलाई जुत्ता तथा मोजा वितरण गरिएको महेश चित्तलाङ्गियाले जानकारी दिए ।

    Advertisement

    फजल खर्च गरि जन्मोत्सव मनाउनु राम्रो होइन बरु असाय आर्थिक बिपन्नता भएको बालबालिकाको आवश्यकतालाई पूरा गर्न पाए त्यही खुसी लाग्ने भएकोले दम्पति सदैव विद्यालय, बृद्ध आश्रम, बालगृह आदिमा प्रत्येक बर्ष यसरी नै मनाउने गरेको बताए । कार्यक्रम सयौं विद्यार्थीहरु बीच केक काटी केकसहित खिर, सब्जी, जेरि, पुरी आदि खुवाएको थियो ।

    Advertisement

    महेश्वरी महिला मञ्च मेचीले करिब ५ बर्ष यता विद्यालयलाई आवश्यक पर्ने हरेक भौतिक एवम् कपडा, जुत्ता, खाद्यान्न स्टेसनरी आदि सहयोग गर्दै आएकोमा प्रधानाध्यापक रन्जित परियारले विद्यालय एवम् संस्थागत तर्फबाट धन्यवादसहित जन्मोत्सव मनाउने चित्तलाङ्गिया परिवारलाई समृद्धि, दीर्घ जीवन र सहयोगी हात सदैव फैलियोस भदै शुभकामना व्यक्त गरेका थिए ।

    सोही अवसरमा सामाजिक व्यक्तित्व ज्योति के शिले विद्यालयलाई मादल, खौजडी र फुटबल हस्तान्तरण गरेका थिए ।

    उक्त कार्यक्रमको सहजीकरण मञ्चकी सचिव सुधा तोसनिवालले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.