• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत


  •    संवाददाता/ आइतबार, पुष १९, २०७७  

  • काठमाण्डौ । श्रम रोजगार तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ लाख ८४ हजार बढी श्रमिक सूचीकृत भएका छन् ।

    गएको शुक्रबारसम्म कोषमा १३ हजार ४५ रोजगारदाताका एक लाख ८४ हजार १६७ श्रमिक सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । अहिलेसम्म सबैभन्दा बढी वाग्मती प्रदेशबाट ८ हजार ८ सय ३३ रोजगारदाता र एक लाख ३८ हजार ५० श्रमिक सूचीकृत भएका छन् ।

    यस्तै प्रदेश एकबाट एक हजार ८ सय ६० रोजगारदाता र १८ हजार ६ सय १३ श्रमिक सूचीकृत भएका छन् । लुम्बिनी प्रदेशबाट ९३८ रोजगारदाता र ५ हजार ९ सय ६ श्रमिक, गण्डकी प्रदेशबाट ५ सय ९९ रोजगारदाता र ६ हजार ९८९ श्रमिक सूचीकृत भएका छन् ।

    Advertisement

    यस्तै प्रदेश २ बाट ५ सय ३१ रोजगारदाताका एक लाख ३४ हजार ८९ श्रमिक, सुदूरपश्चिम प्रदेशबाट १५० रोजगारदाताका ६६८ श्रमिक र कर्णाली प्रदेशबाट १३४ रोजगारदाताका ४५३ श्रमिक सूचीकृत भएका छन् ।

    Advertisement

    यस्तै कोषमा तीन सय ५६ करोड ७७ लाख रुपैयाँ योगदान रकम जम्मा भएको सामाजिक सुरक्षा कोषले जनाएको छ । कोषका अनुसार अहिलेसम्म एक हजार ४ सय ६४ श्रमिक तथा उनीहरुका आफन्तले दुई करोड ४६ लाख रुपैयाँ बराबरको रकम दावी भुक्तानी गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.