• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

ग्रीन फिल्ड वल्र्डले विविध कार्यक्रम गर्दै मनायो वार्षिकोत्सव


  •    संवाददाता/ मङ्गलबार, फागुन ०६, २०८१  

  • झापाको बिर्तामोड-१ मा सञ्चालित ग्रीन फिल्ड वल्र्ड स्कूलले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

    विद्यालयले मंगलवार विभिन्न खेलकूद कार्यक्रमसहित संस्कृतिक कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको हो ।

    Advertisement

    विद्यालयकी निर्देशक मनिषा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

    Advertisement

    उक्त अवसरमा विद्यार्थीले योगा, नाच, गायन, दौडलगायतका खेलकूदका कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रम अघि विद्यार्थीहरुले मार्चपाससमेत गरेका थिए । यस्तै अभिभावकहरुबीच समेत खेलकूद कार्यक्रम गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेत, बाल्मिकी एजुकेशन फाउण्डेशनका प्रिन्सिपल पवन गिरी, न्यूटन्स एजुकेशन फाउन्डेशनका प्रिन्सिपल देबेन्द्र हुमागाँई, हिसानका कार्यबाहक अध्यक्ष उत्तम खनाल, बिर्तामोड प्याब्सन अध्यक्ष सेरेन्द्र खरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुव्रत न्यौपाने लगायतको आतिथ्य रहेको थियो ।

    विद्यालयका को-अडिनेटर बर्नाड लामा र विद्यार्थीको तर्फबाट सोफिया प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका सुशिला घिमिरेले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.