• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा बढ्यो एसईई परीक्षा दिने विद्यार्थीको संख्या


  •    संवाददाता/ सोमबार, फागुन ०५, २०८१  

  • झापामा यस वर्ष एसईई परीक्षा दिने विद्यार्थीहरुको संख्या बढेको छ ।

    आगामी चैत ७ गतेदेखि देशभर शुरु हुने एसईई परीक्षामा झापामा गत वर्षभन्दा यस वर्ष विद्यार्थीहरुको संख्या बढेको हो ।

    Advertisement

    गत वर्ष १५ हजार ८२२ जना परीक्षार्थी रहेकोमा यस वर्ष १७ हजार २८ जनाले एसईई दिने भएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ । नियमिततर्फ ७ हजार ७९३ जना छात्रा र ७ हजार ४०८ जना छात्र गरी १५ हजार २०१ जना सहभागी हुँदैछन् ।

    Advertisement

    नियमिततर्फ १३१ वटा सामुदायिक विद्यालयका ४ हजार १७२ छात्रा र ३ हजार ६१८ जना छात्र गरी ७ हजार ७९० तथा २३९ वटा संस्थागत विद्यालयका ३ हजार ६२१ छात्रा र ३ हजार ७९० छात्र गरी ७ हजार ४११ जना विद्यार्थीले परीक्षा दिन लागेका हुन् ।

    त्यस्तै ग्रेडवृद्धितर्फ सामुदायिक विद्यालयका ८४४ छात्रा र ७३७ छात्र गरी १ हजार ५८१ जना तथा संस्थागत विद्यालयका १४७ जना छात्रा र ९९ जना छात्र गरी २४६ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको समन्वय इकाईले जनाएको छ ।

    कुल संख्यामा हेर्ने हो भने सामुदायिक विद्यालयका ७ हजार ९६ छात्रा र ४ हजार ३५५ जना छात्र गरी ९ हजार ३७१ जना तथा सामुदायिक विद्यालयका ३ हजार ७६८ जना छात्रा र ३ हजार ८८९ जना छात्र गरी ७ हजार ६५७ जनाले एसईई दिन लागेका हुन् । त्यस्तै प्राविधिक धारतर्फ छात्रा २३९ र छात्र २८३ जना गरी कुल ५२२ जनाले परीक्षामा भाग लिने भएका छन् ।

    परीक्षामा दुईजना दृष्टिविहीनहरु पनि सहभागी हुने भएका छन् । उनीहरुले सरस्वती माध्यमिक विद्यालय दमकको परीक्षा केन्द्रमा परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक ओमप्रकाश राईले जानकारी दिए । त्यस्तै चारवटा संस्कृत विद्यालयका ५४ जना छात्रले परीक्षा दिने भएका छन् ।

    त्यसैगरी खुलातर्फको दुईवटा परीक्षा केन्द्रमा ३५ जना छात्रा र २३ जना छात्र गरी जम्मा ७६ जनाले परीक्षा दिन लागेको प्राविधिक सहायक राईले जानकारी दिए । झापामा ५७ वटा परीक्षा केन्द्र यथावत रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.