• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बलभद्र आविमा पूर्व विद्यार्थीले जोडे सीसी क्यामरा


  •    संवाददाता/ सोमबार, फागुन ०५, २०८१  

  • झापाको मेचीनगर वडा नं.३ स्थित बलभद्र आधारभूत विद्यालयका पूर्व विद्यार्थीले सहयोग जुटाएर आफु पढेको विद्यालयमा सीसी क्यामरा जडान गरेका छन् ।

    विद्यालयमा जडान गरिएको १४ वटा सीसी क्यामेराको आज मेचीनगरका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले उद्घाटन गरेका हुन् ।

    Advertisement

    २०८० को ब्याचसम्म अध्ययन गरेका पूर्व विद्यार्थीले अर्पण बलम्पाली मगरको नेतृत्वमा सीसी क्यामरा खरिद गर्न पूर्व विद्यार्थीबाटै रकम जुटाएका हुन् । क्यामरा जडानमा दुई लाख २९ हजार खर्च भएको पूर्व विद्यार्थी समाजका अध्यक्ष समेत रहेका मगरले बताए ।

    Advertisement

    मगरकै अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा शिक्षा अधिकारी भण्डारी, वडाध्यक्ष हर्कबहादुर बस्नेत, मेची उद्योग बाणिज्य संघका सदस्य सन्तोष खवास लगायतले मन्तव्य राख्दै शिक्षाको विकासमा पूर्व विद्यार्थीले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

    प्रधानाध्यापक निरज पोखरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रममा सञ्चालन शिक्षक देबु बानियाँले गरेका थिए भने क्यामरा जडान अभियानमा सहयोग गर्ने दाताका बुवाआमासहित परिवारलाई सम्मान गरिएको थियो ।

    सीसी क्यामराका लागि मायादेवि बलम्पाकी, दिनेश शंकर, मेघनाथ थापा मगर, युवराज लुङ्गेली, सिमान्त थापा मगर, नविन थापा मगर, पवन बलम्पाकी मगर, रुपेश लुङ्गेली मगर, टंक गुर्बाछान मगर, नरेन्द्र राना मगर, हेमन्त लुङ्गेली मगर, रोशन गुर्बाछान मगर, सुबित बलम्पाकी मगर, राजकुमार बलम्पाकी मगर, राकेश बलम्पाकी मगर, अम्बर बलम्पाकी मगर, राजेन्द्रकुमार थापा मगर, शिशिर ठाडा मगर, पेमा तामाङ, बिमल बुर्झा मगर, सन्तवीर तामाङ, प्रतिक लुङ्गेली, रामकुमार गोले तामाङ, बिशाल दास, जयविर राई, निशान गुर्बाछान मगर, बलबहादुर आले मगर, सरोज सुनारी मगर, हेमन्त बस्नेत, रक्षा जर्घा मगर, सोमबहादुर जर्घा मगर, यज्ञराज राना मगरलगायतले सहयोग दिएका थिए ।

    विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने दाताहरु मेची उद्योग बाणिज्य संघका सदस्य सन्तोष खवास, बहुवन सामुदायिक वन, जागृति युवा समाज, डाँडागाउँ कार्की गाउँ टोल विकास संस्था, धरधरे एकता समाज, जनहित समावेशी समाज र प्रेम ज्योति धिमाल समाजलाई समेत उक्त अवसरमा सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.