• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण


  •    संवाददाता/ शनिबार, फागुन ०३, २०८१  

  • इलाम नगरपालिका-१२ स्थित रत्नलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आफ्नै विद्यालयका बालबालिकालाई पोसाक वितरण गरेका छन् ।

    प्रधानाध्यापक भट्टराईले शुक्रबार ३५ जना विपन्न विद्यार्थीलाई पोसाक वितरण गरेका हुन् ।

    Advertisement

    प्रधानाध्यापक भट्टराईले जन्मदिनको अवसर पारेर विद्यार्थीलाई विद्यालय पोसाक दिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविन लिङदमले जानकारी दिए ।

    Advertisement

    विद्यालय पोसाक किन्नसमेत समस्या पर्ने अभिभावकलाई सहयोग हुनका साथै बालबालिकालाई पठनपाठनमा सुहयोग गर्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोसाक वितरण गरेको प्रधानाध्यापक भट्टराईले बताए ।

    प्रधानाध्यापक भट्टराईले अन्य विद्यार्थीलाई शैक्षिक सामग्री कपी र डटपेन उपहार दिएका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन लिङ्दमको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष यामबहादुर कटुवाल, सदस्य मुकेश कटुवाल, अभिभावक कुमार पौडेलसहित सञ्चारकर्मीको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.