• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दुर्गा माविले विविध कार्यक्रम गर्दै मनायो ६९ औं वार्षिकोत्सव


  •    संवाददाता/ बिहिबार, फागुन ०१, २०८१  

  • झापाको बिर्तामोड-९ गरामनीमा अवस्थित दुर्गा माध्यमिक विद्यालयको ६९ औं वार्षिकोत्सव तथा अभिभावक भेला बुधबार सम्पन्न भएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डेको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज कार्की रहेका थिए ।

    Advertisement

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

    Advertisement

    बालबालिकाहरुले नृत्य, गायन लगायतका विभिन्न विधामा आ-आफ्ना प्रस्तुति दिएको कार्यक्रममा वडा नं.९ का वडाध्यक्ष हरी चौलागाई, वडा नं.७ का वडाध्यक्ष अबिरल कृष्ण खरेल, नेकपा एमाले नगर अध्यक्ष सुबास भट्टराई, नेकपा माओबादीका नगर अध्यक्ष मोहन सुब्बा, स्थानिय समाजसेवी लगायतको आतिथ्यता रहेको थियो l

    प्रधानाध्यापक लक्षमण शिवाकोटीले विद्यालयको गतिविधिका बारेमा प्रष्ट पारेको कार्यक्रममा उत्कृष्ट शिक्षक, पूर्व शिक्षक, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द सुवेदीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक धर्मेन्द्र भट्टराई र उमानाथ भण्डारीले संयुक्तरूपमा गरेका थिए । दुर्गा मावि बिर्तामोड नगरपालिकाको वडा नं.७,८,९ को माध्यमिक तहसम्म पढाइ हुने एक मात्र समुदायिक विद्यालय हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.