• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लक्ष्मीनारायण आधारभूत विद्यालयलाई बेष्ट लाइब्रेरी अवार्ड


  •    संवाददाता/ मङ्गलबार, माघ २९, २०८१  

  • झापाको बिर्तामोड-१० मा अवस्थित लक्ष्मीनारायण आधारभूत विद्यालयलाई बेष्ट लाइब्रेरी अवार्ड २०२४ बाट सम्मान गरिएको छ ।

    थाङ्ग फाउन्डेसन अफ नेदरल्यान्डले स्थापना गरेका विभिन्न लाइब्रेरीहरु मध्येबाट लक्ष्मीनारायण आविलाई उत्कृष्ट कार्य गरेबापत उक्त अवार्ड प्रदान गरिएको हो ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोमप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि थाङ्ग फाउन्डेसनका सेक्रेटरी मार्लिन फिसर भर्गिउ र विशिष्ट अतिथि टोन फिसर भर्गिउ र यशु श्रेष्ठ रहेका थिए ।

    Advertisement

    विद्यार्थीहरुले फूलका गुच्छा दिएर अतिथिहरुलाई स्वागत गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओली, तुलसीप्रसाद सुवेदी, शम्भुप्रसाद घिमिरे, खडानन्द आचार्य लगायतले खादा र माला लगाएर सम्मान गरेका थिए ।

    प्रधानाध्यापक जनकबहादुर थापालाई अवार्ड प्रदान गर्दै मार्लिन फिसर भर्गिउले लक्ष्मीनारायण आविले पुस्तकालयको क्षेत्रमा विद्यालयले गरेको योगदानलाई कदर गर्दै सम्मान गरिएको बताइन् ।

    उनले थाङ्ग फाउन्डेसनले मात्र सबै कार्य नियमित गर्न नसक्ने भएकाले स्थानीयस्तर र अभिभावकहरु पनि जोडिनु पर्ने बताएकी छन् ।

    सोही अवसरमा नेपालका ख्याति प्राप्त वरिष्ठ बाल कथाकार यशु श्रेष्ठले शिक्षक र विद्यार्थीहरुलाई कथा सुनाएर नमुना प्रदर्शन गर्नुका साथै बालबालिकाहरुले विभिन्न रोचक नृत्य प्रस्तुत गरेका थिए ।

    विद्यालय र पुस्तकालयको बारेमा प्रधानाध्यापक थापाले प्रष्ट पारेको कार्यक्रमको सञ्चालन शिक्षक निर्मला न्योपानेले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.