• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अरनिको माविका प्रधानाध्यापक खरेलद्वारा जन्मदिनमा विद्यार्थीलाई छात्रवृत्ति


  •    संवाददाता/ सोमबार, माघ २८, २०८१  

  • झापाको भद्रपुर-३ सूर्य नगरमा अवस्थित अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरूषोत्तम खरेलले जन्मदिनमा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम गरेका छन् ।

    प्रधानाध्यापक खरेलले आफैँले स्थापना गरेको लक्ष्मी-ललिता खरेल अक्षय कोष मार्फत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन् ।

    Advertisement

    नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य तथा उपप्रमुख राधा कार्की र प्रअ खरेलकी ममतामयी माताको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

    Advertisement

    छात्रवृत्ति कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने छात्रा प्रतिभा सुबेदी ३.८८, कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने तुलसा बडाल ३.१९ र छात्र अनन्त गुरुङ २.७८० लाई जनही ३५५० को दरले रकम वितरण गरिएको थियो ।

    आमासँगै आफू कार्यरत विद्यालयमा दिनभर समय बिताउन पाउँदा बाल्यकालीन दिनको सम्झना आएको सुनाउँदै खरेलले आमाले विद्यालय पठाउदाका क्षणहरू अनि आफ्नो शैक्षिक प्रगति र उन्नतिमा बुबा-आमाको त्याग र योगदानलाई वर्तमानमा अनूभुत हुने अवसर प्राप्त गरेको सुखद क्षणहरू आफैँमा एउटा संयोग बनेको बताए ।

    सोही कार्यक्रममा अर्का अक्षयकोष दाता हंसबहादुर-लच्छीमाया इदिङगो अक्षयकोषबाट कक्षा १-५ मा उत्कृष्ट जिपिए ल्याउने छात्रा जून खरेलललाई नगद ३५५० सहित सम्मानित गरिएको थियो ।

    त्यसैगरी ६-७ कक्षाबाट हिना राई र कक्षा १० एसईईमा उत्कृष्ट जिपिए ल्याउने सम्प्रदा राई पनि ३५५० छात्रवृत्ति प्राप्त गरी सम्मानित भएकी छिन् ।

    यसैबीच गत वर्ष भद्रपुर नगरस्तरीय विज्ञान प्रदर्शनीमा नगर प्रथम हुने कक्षा ९ का विद्यार्थीहरूलाई मेडलसहित सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.