• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिकासको जन्मदिन, पढ्न पाउने भइन सरस्वतीले


  •    संवाददाता/ मङ्गलबार, पुष १४, २०७७  

  • झापा । जन्मदिनको अवसरमा झापाका एक युवाले अनाथ बालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

    बिर्तामोड निवासी राष्ट्रीय युवा संघ झापाका बिकास गिरीले आफ्नो जन्मोत्सवको अवसरमा कचनकवल ७ निवासी स्व. राम बहादुर राजबंशी र धनवत्ती राजबंशीकी छोरी सरस्वती राजबंशीको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।

    Advertisement

    स्थानीय जनता आधारभुत बिद्यालयमा कक्षा ५ मा अध्ययनरत सरस्वतीको सम्पूर्ण पढाई खर्चको व्यबस्थापन अवदेखि गिरीले गरीदिने हुनुभएको छ ।

    Advertisement

    यसबर्षको जन्मदिनमा समाजका लागी केहि फरक गर्ने सोच बनाएको थिएँ ,साना किसान चोकमा आयोजीत कार्यक्रममा गिरीले भन्नुभयो -‘सरस्वतीको अभिभावक बन्न पाए ।’

    जन्मदिनमा हुने फजुल खर्च कटौती गरी बालबालिकाको शिक्षामा यसरी लगानी गर्ने अवसर जुरेकोमा उहाँले खुशि व्यक्त गर्नुभयो ।

    सरस्वतीले केहि समयअघि पिता गुमाएकी थिइन । आफ्नो एक्लो कमाईबाट घरव्यबहार चलाउनुपर्ने भएकाले छोराछोरीको पढाईमा समस्या हुने गरेको अनुभव सुनाउँदै सरस्वतीकि आमा धनवत्तीले अव छोरीले धेरै पढेर अभिभावकको सपना साकार गर्ने भन्दै गिरीलाई धन्यबाद दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.