• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बी.एन्ड.सीले बनाइदिएको विद्यालय भवन सिंहदेवी माविलाई हस्तान्तरण


  •    संवाददाता/ बुधबार, माघ २३, २०८१  

  • बी.एन्ड.सी अस्पताल तथा पुर्वान्चल क्यान्सर अस्पतालले सिंहदेवी माध्यमिक विद्यालयलाई ८ कोठाको दुईतले भवन बनाएर हस्तान्तरण गरेको छ ।

    करिब दुई करोडको लागतमा अर्जुनधारा-१ सिस्नेस्थित सिंहदेवी माविलाई खानेपानी ट्यांकीसहित विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरिएको हो ।

    Advertisement

    प्राध्यापक डाक्टर सुरेन्द्र केसीको प्रमुख आतिथ्यमा भएको विद्यालयको ६६ औं वार्षिकोत्सवका अवसरमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईं, अध्यक्ष इन्दिरा गिरी, प्रसाईंका छोरा डा. निरज, बुहारी अन्जली प्रसाईंलगायतले विद्यालयलाई भवन हस्तान्तरण गरेका हुन् ।

    Advertisement

    सिंहदेवी माविले प्रसाईंसँग खानेपानीको ट्यांकी निर्माण गरिदिन आग्रह गरेको थियो तर उनले विद्यालयलाई करोडौंको विद्यालय भवन नै बनाइदिएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.