• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बिर्तामोडको अध्यक्षमा लक्सम्बा


  •    संवाददाता/ शनिबार, माघ १९, २०८१  

  • सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ बिर्तामोडको अध्यक्षमा धर्म लक्सम्बा चयन भएका छन् ।

    बिर्तामोड नगर क्षेत्रका १८ वटा सामुदायिक र दुई वटा गुरुकुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रतिनिधिहरुको भेलाले लक्सम्बाको अध्यक्षतामा बिर्तामोड नगर समिति चयन गरेको हो ।

    Advertisement

    लक्सम्बा पञ्चरत्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । समितिको उपाध्यक्षमा दानकुमारी भण्डारी, सचिवमा चिरञ्जीवी ओली, कोषाध्यक्षमा किरण तिम्सिना तथा सदस्यहरुमा युवराज गौतम, विष्णुमाया न्यौपाने र तोमप्रसाद ओली रहेका छन् ।

    Advertisement

    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ झापाका संयोजक बुद्धिमान कार्कीको पहलमा बिर्तामोडमा समिति गठन भएको हो ।

    कार्यक्रममा बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संंग्रौलाले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा समिति र पालिकाबीच सहकार्य हुने बताए । उनले शैक्षिक क्षेत्रका अभियन्ताको कामलाई प्रभावकारी बनाउन समिति सहयोगी हुने विश्वास व्यक्त गरेका थिए ।

    उक्त अवसरमा बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बिर्तामोड क्षेत्रमा सामुदायिक स्कुलको अवस्था सुधारोन्मूख रहेको बताएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.