• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कालिकापीठ कालीस्थानको १७ औं बार्षिक अनुष्ठान आजदेखि शुरु


  •    संवाददाता/ मङ्गलबार, पुष १४, २०७७  

  • झापा । अर्जुनधारा नगरपालिका–९ मा रहेको देवीको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानको १७ औं बार्षिक अनुष्ठान आजदेखि शुरु भएको छ । पीठको बार्षिकउत्सवको अवसर पारेर तुलसीकृत रामायणको अखण्ड पाठपारायण प्रारम्भ गरिएको हो ।

    बार्षिक उत्सवको अवसर पारेर प्रत्येक बर्ष सप्ताहब्यापी पुराणादि कार्य गरिदै आएको भएपनि  यसबर्ष कोरोना संक्रमणका कारण दुईदिवसीय कार्यक्रम तय गरिएको हो । कालिकापीठ ब्यवस्थापन समितिका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा पीठमा आयोजित संक्षिप्त कार्यक्रमका बीच आचार्य रघुनाथ रिजालले बैदिक मन्त्रोच्चारण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

    Advertisement

    आ. रिजालको आचार्यत्वमा सम्पन्न हुने अनुष्ठानमा पं. खडानन्द खतिवडा, पं भोलानाथ पोखरेल, पं. शिव अधिकारी, पं. ओमनाथ दाहाल, पं. तोया खनाल, पं. खोम मिश्रलगायतको सहआचार्यत्व रहने बताइएको छ ।

    Advertisement

    पूर्वकै प्रसिद्ध र सिद्ध शक्तिपीठको रुपमा स्थापित पीठको पूर्वीय वैदिक सभ्यता र संस्कृतिको संरक्षणका लागि ब्राम्हण बटुकहरुलाई वेदाध्ययन तथा पूर्वीय वैदिक ग्रन्थादिको अध्यापन गराइदै आएको छ । कालिकापीठले २०६३ सालबाट सञ्चालनमा ल्याएको कालिका संस्कृत विद्यापीठमा ५० अधिक बटुकहरु अध्ययनरत रहेको प्राचार्य रिजालले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    अलपत्र कनकाई पुल पुगेका युवाको सरकारलाई ध्यानाकर्षण ‘नचाहिने भ्युटावर होईन, चाहिने पुल बनाऊ’
    इलाममा पहिरोमा पुरिएर १८ जनाको मृत्यु
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.