• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीका चारवटा सामुदायिक विद्यालयलाई ल्यापटप र कम्प्युटर


  •    संवाददाता/ बुधबार, माघ १६, २०८१  

  • झापाको शिवसताक्षी नगरपालिका वडा नं.८ ले चारवटा सामुदायिक विद्यालयलाई ल्यापटप र कम्प्युटर प्रदान गरेको छ ।

    वडामा रहेका चारवटा सामुदायिक विद्यालयलाई सहयोग स्वरूप ल्यापटप, कम्प्युटर र प्रिन्टर प्रदान गरिएको वडाध्यक्ष सन्त फेउदिनले जानकारी दिए ।

    Advertisement

    अरुणोदय, सरस्वती र भगवती आधारभूत विद्यालय तथा झिलझिले माध्यमिक विद्यालयले एक-एक थान ल्यापटप र प्रिन्टर प्रदान गरिएको थियो । चारवटा विद्यालयलाई ३ लाख ५० हजार बराबरको सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

    Advertisement

    वडा कार्यालयमा मंगलबार आयोजित संक्षिप्त समारोहका बीच नगरप्रमुख मेगाहाङ थोप्राले सम्बन्धित विद्यालयलाई ती सामग्री हस्तान्तरण गरेका थिए ।

    विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजाने नीतिअनुरूप वडाले ती सामग्री प्रदान गरेको वडाध्यक्ष फेउदिनले बताए ।

    अरुणोदय आधारभूत विद्यालयकी प्रधानाध्यापक ताराकुमारी लावतीले शैक्षिक सुधारका लागि वडाको सहयोग महत्वपूर्ण भएको बताएकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.