• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा गाउँपालिकाद्वारा विद्यार्थीलाई साइकल वितरण


  •    संवाददाता/ शुक्रबार, माघ ११, २०८१  

  • झापाको झापा गाउँपालिकाले २९१ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ ।

    पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं पालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्यनरत छात्रछात्रालाई साइकल वितरण गरिएको थियोे ।

    Advertisement

    डिल्लीराज माविका ७७ जना, जनता माविका १४० जना, जनकल्याण माविका ४२ जना, कुवाडी माविका १३ जना र महेन्द्र माविका १९ जना छात्रछात्रालाई साइकल पालिकाको निति तथा कार्यक्रम मार्फत शिक्षामा छुट्टाएको बजेटबाट वितरण गरिएको हो ।

    Advertisement

    पालिका भवनमा शुक्रबार आयोजित विशेष कार्यक्रममा उनीहरुलाई पालिकाको २०८१/०८२ को शिक्षामा बिनियोजन गरिएको बजेट मार्फत टेन्डरबाट २९१ साइकल १२ लाख बराबरको खरिद गरि वितरण गरिएको हो ।

    शिक्षा शाखाको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष थपलियाले कोहि पनि विद्यार्थीले उच्च शिक्षाको लागि विद्यालय जानबाट बन्चित नहोस् भनेर झापा गाउँपालिकाका पाँच माध्यमिक विद्यालयमा अध्यनन गर्ने विद्यार्थीलाई साइकल उपलब्ध गराएको बताएकी छन् ।

    साइकल वितरण कार्यक्रममा वडा नं.७ का अध्यक्ष सखिचन्द्र मण्डल, शिक्षा समिति सदस्य एवं शिक्षक महासंघ अध्यक्ष जगन्नाथ राजवंशी, शिक्षक महासङका सचिव टीकाप्रसाद कट्टेल, साइकल प्राप्त गर्ने विद्यार्थी जनता माविका राजेस खड्का र कुवाडीदेवी माविकी रोजिना घोर्षानी लगायतले मन्तव्य राखेका थिए ।

    शिक्षा शाखा पाचौं कर्मचारी अम्बिका गौतमले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख जीवन ढकालले गरेका थिए ।

    झापा गाउँपालिकामा २०७५ सालदेखि अध्यक्ष जयनारायण शाहले साइकल छात्राहरुलाई दिदै आएकोमा दोस्रो कार्यकालमा भने छात्रछात्रा दुबैलाई दिन सुरु गरेको र त्यसै लोकप्रिय कार्यक्रमलाई पालिकाले निरन्तरता दिदै आएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.