• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आदर्श एम्बास्डर क्लब गठन, अध्यक्षमा पोखरेल


  •    संवाददाता/ मङ्गलबार, पुष २३, २०८१  

  • आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडका विद्यार्थीको चौतर्फी विकास तथा खेल सुधार समाजसेवाका लागि आदर्श एम्बास्डर क्लब गठन गरिएको छ ।

    क्लबको अध्यक्षमा सुजल पोखरेल, उपाध्यक्षमा हिरा राई, सचिवमा पुस्कर प्रसाईं र कोषाध्यक्ष सन्जिना तामाङ चयन भएका छन् ।

    Advertisement

    त्यस्तै क्लबको सदस्यमा २१ जना विद्यार्थी चयन भएका छन् भने मुख्य सल्लाहकारमा आदर्श स्कुलका डाइरेक्टर सन्जोग खरेल रहेका छन् ।

    Advertisement

    क्लबको चार वटा मुख्य कमिटी रहेका छन् । शैक्षिक तथा नवपर्वतन समितिमा समिर भट्टराई, खेलकुद तथा स्वस्थ समितिमा विद्यार्थी जेम्स हाङ लिम्बु, सांस्कृती तथा कार्यक्रम संयोजन समितिमा आयुस सिटौला, सामाजिक तथा सम्बन्ध बिस्तारमा सहिल शिवाकोटी चयन भएका छन् ।

    कलेजमा हुने आन्तरिक व्यबस्थापनबाट कोश निर्माण गरी क्लब सञ्चालन हुने कलेजका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए ।

    क्लब सञ्चालनका लागि कलेजको जिम्मेवार पदमा रहेर कार्य सम्पादन गरि रहेका सेफ मनिष अर्याल, यज्ञराज कडरिया, दीपक दास, अन्किता पराजुली, पुप्षा गडतौला, अनुसा ढकाल खरेल, प्रबेश खनाल लगायतको सात सदस्यीय विषयगत सल्लाहकार सिमित निर्माण गरेको कलेजका आउटरिच मेनेजर दासले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.