कचनकवल गाउँपालिकाले आफ्नो पालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई आठ दिनको लागि जाडो विदा दिएको छ ।
भोलिदेखि माघ १ गतेसम्मका लागि त्यहाँका विद्यालयहरुलाई विदा दिइएको हो ।
गाउँपालिकाको आज बसेको बैठकले वर्षे बिदाबाट कट्टा हुने गरी जाडोको विदा दिने निर्णय गरेको हो । विद्यालयहरूले विदापछिको शैक्षिक तालिका समायोजन गर्ने निर्णय गरेका छन् ।
Advertisement







