• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अमरसिंह प्राविका विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री


  •    संवाददाता/ शनिबार, पुष २०, २०८१  

  • झापा गाउँपालिका वडा नं.१ लसुनामा अवस्थित अमरसिंह प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई सुरुङ्गा जेसीजले न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको छ ।

    चिसो मौसम सुरु भएसँगै ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत निम्न आय भएका परिवारका छोराछोरीहरु जाडोकै कारण पठनपाठनबाट बन्चित हुनु पर्ने अबस्थाबाट थोरैलाई भएपनि राहत मिलोस् भन्ने उद्देश्यले शुक्रबार सुुरुङ्गा जेसीजले अमरसिंह प्राथमिक विद्यालयका १ सय १० जना विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको हो ।

    Advertisement

    श्रेष्ठ ज्वेलर्स सुरुङ्गाका सञ्चालक प्रविन श्रेष्ठ, सपना श्रेष्ठका आमा चन्दा श्रेष्ठले स्वर्गीय पति गौरीलाल श्रेष्ठको स्मृतिमा गरिएको विशेष सहयोग र सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरुबाट सहयोग प्रदान गरिएको सुरुङ्गा जेसीजका बर्ष २०२४ का अध्यक्ष दुर्गा पाठक राजुले जानकारी दिए ।

    Advertisement

    सुरुङ्गा जेसीजका अध्यक्ष दुर्गा पाठक राजुको अध्यक्षता तथा झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

    उक्त अवसरमा प्रमुख अतिथि कार्यवाहक अध्यक्ष थपलिया, जेसीजको पूर्व अध्यक्षका तर्फबाट उषा उदुका उप्रेतीलगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन जेसीजका महासचिव रिसवसिंह चहारले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.