• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इर्डन गार्डेनमा मनाइयो राष्ट्रिय टोपी दिवस


  •    संवाददाता/ बुधबार, पुष १७, २०८१  

  • बिर्तामोडमा अवस्थित इर्डन गार्डेन एजुकेशन फाउण्डेशनले राष्ट्रिय संस्कृतिलाई संरक्षण गर्ने हेतुले राष्ट्रिय टोपी दिवस मनाएको छ ।

    उक्त अवसरमा बृहत प्रभातफेरीको समेत आयोजना गरिएको थियो । विद्यालय परिसरबाट सुरु भएको प्रभातफेरी मुक्तिचोक परिक्रमा गर्दै पुरानो भद्रपुर हुँदै विद्यालयमा पुगि समापन गरिएको थियो ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिक्षा सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रभातफेरीमा विशेष ट्राफिक व्यवस्थापनमा सहयोग गरेको भन्दै जिल्ला ट्राफिक प्रहरीका सहायक हवल्दार सुनिल थापालाई माया चिनो प्रदान गरिएको थियो ।

    Advertisement

    विद्यार्थीहरुलाई संस्कृति र परम्परासँग परिचित गराउन विद्यालयले टोपी दिवसको आयोजना गरेको प्रधानाध्यापक मोहन आचार्यले बताए ।

    उनले पठन सिपकलासँगै पहिचानको संरक्षणमा विद्यार्थीहरुको भुमिका बढाउन कार्यक्रम गरिएको बताएका छन् ।

    शिक्षक कमल अधिकारीले स्वागत गरेका थिए भने विद्यार्थी गोमा मैनालीले टोपी दिवसको औचित्य माथी प्रकाश परेको कार्यक्रमको सञ्चालन शैक्षिक कोअडिनेटर गिताराम आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.