• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलको अध्यक्षमा गड्तौला चयन


  •    संवाददाता/ आइतबार, पुष १४, २०८१  

  • नेपाल राष्ट्रिय शिक्षक संङ्गठन कमल गाउँ समितिको अध्यक्षमा निर्मल गड्तौलासहित ११ सदस्य गाउँ समिति सर्वसम्मत चयन भएका छन् ।

    कमल गाउँपालिका-५ स्थित मंगलमय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न तेस्रो गाउँ अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा टेकध्वज योङहाङ, महिला उपाध्यक्षमा लक्ष्मी ढकाल, सचिवमा टीकादत्त गौतम, सहसचिवमा गंगाराम मिश्र, कोषाध्यक्षमा दुर्गाप्रसाद पराजुली र सहकोषाध्यक्षमा दुर्गा बगाले चयन भएको निर्वाचन समितिका संयोजक रुकमान सुब्बाले बताए ।

    Advertisement

    त्यसैगरी समितिको सदस्यमा दुर्गा प्रसाद भण्डारी, अम्बिका कार्की, अञ्जला संयोक, लक्ष्मण रेग्मी, तीर्थकुमार ताजपुरिया, सरोज श्रेष्ठ, मदन अधिकारी, ईन्दिरा खनाल दाहाल, फणिन्द्रकुमारी अधिकारी, सृजना राजवंशी विमला रिमाल न्यौपाने चयन भएको निर्वाचन समितिका संयोजक सुब्बाले जानकारी दिए ।

    Advertisement

    संङ्गठनका कमल गाउँ समितिका अध्यक्ष मधुसुदन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सङ्गठनका जिल्ला समिति अध्यक्ष दोण श्रेष्ठ, शिक्षक महासंघ कमलका अध्यक्ष मोहन बगाले, नेपाल राष्ट्रिय शिक्षक संङ्गठन जिल्ला समिति सदस्य हिमप्रसाद दाहाल लगायतले नवनिवनिर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

    उपाध्यक्ष भीम पेख्रेलले शाब्दिक शब्दद्वारा स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सङ्गठनका सचिव श्रीप्रसाद दाहालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.