• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रोटरी क्लब बिर्तामोडद्वारा श्री आधारभूत विद्यालयमा आँखा शिविर र स्टेशनरी वितरण


  •    संवाददाता/ शनिबार, पुष १३, २०८१  

  • रोटरी क्लब अफ बिर्तामोडले अर्जुनधारा-९ बाह्रघरेस्थित श्री आधारभूत विद्यालयमा वृहत आँखा शिविर तथा सयभन्दा बढी विद्यार्थीहरूलाई स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    क्लबका प्रेसिडेन्ट सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा-९ का वडाध्यक्ष भिष्मप्रसाद मिश्र रहेका थिए ।

    Advertisement

    शिविरमा मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको कार्यक्रममा बाह्रघरे आमा समूह र श्री आधारभूत विद्यालयको विशेष सहयोग रहेको थियो ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेश योञ्जनले विद्यालयमा रहेका समस्याबारे अवगत गराएका थिए भने प्रधानाध्यापक सुजाता शिवाकोटीले शिविर आयोजक परिवारलाई धन्यवादसहित आफ्नो मन्तव्य राखेकी थिइन् ।

    ९० विद्यार्थीसहित ४८० जना विरामीहरुको आँखा परीक्षण गरिएको शिविरमा मोतीविन्दु अपरेसनका लागि ३१ जना विरामीहरुलाई रेफर गरिएको शिविर संयोजक रिता चितलांगियाले जानकारी दिइन् ।

    २०७६ सालमा विद्यालयमा स्वच्छ खानेपानीको लागि आर ओ फिल्टर मेसिन लगाएको र यस वर्ष ट्यांकी थप गरी पुन: मर्मत सम्भार गरेको रोटरी क्लब अफ बिर्तामोडले आँखा शिविर आयोजनासँगै स्टेशनरी वितरण गरेपछि विद्यालयले क्लबलाई सम्मानसमेत गरेको छ ।

    क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयकी पूर्व प्रधानाध्यापक कल्पना दाहालले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.