• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा नेशनल स्कूलमा ‘फ्लावर फेस्टिवल’, वडाध्यक्ष ओली उत्साहित


  •    संवाददाता/ शनिबार, पुष ०६, २०८१  

  • झापाको मेचीनगर-७ स्थित झापा नेशनल स्कूल परिसर शुक्रबार फूलै फूलको गमलाले सजिएको थियो । विद्यालय परिसरमा अभिभावक र जनप्रतिनिधिहरुको निक्कै भिडभाड देखिन्थ्यो । विद्यालय पुगेका अधिकांश अभिभावक फूल सहितको गमला लिएर बाहिरी रहेका थिए । दृश्य देख्दा यस्तो लाग्थ्यो फूल नर्सरीमा फूल किन्ने मानिसहरुको भीड बढेको छ ।

    मेचीनगरमा फरक प्रस्तुती दिँदै आएको झापा नेशनलले ‘फ्लावर फेस्टिवल’ आयोजना गरेको थियो । विद्यार्थीहरुले आफैले गमलामा रोपेर हुर्काएका फूलका विरुवा विद्यालय परिसरमा सजाएका थिए । उनीहरुले विद्यालय पुगेका अभिभावकहरुलाई फूलको महत्व दर्साउँदै फूल रोप्ने तरिका सिकाए अनि गमला सहितको विरुवा विक्री गरेका थिए ।

    Advertisement

    मेचीनगर-७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि ओलीले विद्यालय स्तरमा आयोजना गरिएको फ्लावर फेस्टिवल झापा जिल्लामा पहिलोपटक देखेको बताए ।

    Advertisement

    विद्यार्थीहरुको कृषि प्रतिको झुकाव देखेर उत्साहित बनेका ओलीले भने, ‘प्रकृति र वातावरणसँग नानीहरुलाई घुलमेल हुने अवसर विद्यालयले मिलाएको छ । यसले उनीहरुलाई वातावरण संरक्षणमा लाग्न प्रेरित गर्नुका साथै ब्यावसायिक पनि बनाउँछ ।’

    उक्त अवसरमा विद्यालयका प्रिन्सिपल कमल भेट्वालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै झापा नेशनल स्कूलले विद्यार्थीको क्षमता विकासको लागि बिभिन्न कार्यक्रम गर्दै आएको बताए ।

    सो कार्यक्रमको सञ्चालन शिक्षिका तुलसा गौतमले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.