• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भद्रपुर नगरपालिकामा आइतबार स्थानीय बिदा


  •    संवाददाता/ शुक्रबार, पुष ०५, २०८१  

  • झापाको भद्रपुर नगरपालिकाले आइतबार स्थानीय बिदा दिएको छ ।

    नगरपालिकाले चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा नगर क्षेत्रभित्र पुस ७ गते स्थानीय विदा दिएको हो ।

    Advertisement

    नगरपालिकाको सातौ नगर सभाबाट प्रत्येक वर्ष पौष ७ गतेका दिन बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस मनाउने र स्थानीय विदा समेत दिने निर्णय भए बमोजिम आइतबार स्थानीय बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।

    Advertisement

    उक्त विदाका दिन अत्यावश्यक सेवा बारुणयन्त्र र सरसफाई बाहेक भद्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, वडा समितिको कार्यालयहरु तथा नगरपालिका अन्तर्गतका निकाय र विद्यालयहरुमा स्थानीय बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।

    तत्कालीन नगर प्रमुख जीवनकुमार श्रेष्ठ तथा उपप्रमुख चन्द्रा श्रेष्ठ रहेको कार्यकालमा भद्रपुर बालमैत्री नगरपालिका घोषण भएको थियो । भद्रपुर देशको पाँचौं तथा कोशी प्रदेशको पहिलो बालमैत्री स्थानीय तह रहेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत निरौलाका अनुसार बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा भद्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा भद्रपुर नगरपालिका अन्तरगतका विद्यालयहरुले सञ्चालन गर्ने गरी तय गरिएका कार्यक्रमहरु भने यथावत रूपमा सञ्चालन गर्न आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.