• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एनपीएल: विराटनगरलाई सुपर ओभरमा हराउँदै पाेखरा विजयी, जनकपुर प्लेअफमा


  •    संवाददाता/ बिहिबार, मङि्सर २७, २०८१  

  • नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई ‘सुपर ओभर’ मा हराउँदै दोस्रो जीत हात पारेको छ ।

    पोखराले विराटनगरलाई १३ रनले हराएको हो ।’सुपर ओभर’ मा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाउन सकेको थियो ।

    Advertisement

    यसअघि विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएपछि खेल ‘सुपर ओभर’ मा पुगेको हो ।

    Advertisement

    एनपीएलमा यो पहिलो ‘सुपर ओभर’ हो । पोखराका आन्द्रेस गौसले ३९, रेमोन रेफरले नटआउट ३४ रन बनाए । विराटनगरका प्रतिस जिसीले ४ विकेट लिएका थिए ।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनायो । विराटनगरका स्कट इडवार्ड्सले ४५ रन बनाए । पोखराका सागर ढकाल र रेमोन रेफेरले २-२ विकेट लिएका थिए ।

    यो जीतसँगै पोखरा ५ खेलमा ४ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । विराटनगर ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।

    त्यस्तै आज भएको दोश्रो खेलमा काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एक खेलअघि नै प्लेअफमा पुगेको छ ।

    काठमाडौँले दिएको १ सय २ रनको लक्ष्य जनकपुरले १५ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले २७ र हर्ष ठाकरले नटआउट २५ रन बनाए । काठमाडौँका कप्तान करण केसीले २ विकेट लिएका थिए ।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँ १९ ओभर ३ बलमा १ सय १ रनमा अलआउट भयो । काठमाडौँका गेरहार्ड इरस्मसले २० र कप्तान करण केसीले १९ रन बनाए । जनकपुरका ललित राजवंशी र शेर मल्लले ३-३ विकेट लिएका थिए

    यो जीतसँगै जनकपुर ६ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । काठमाडौँ ५ खेलमा ४ अङ्कसहित पाँचौं स्थानमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १५ अर्ब नाघ्यो
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.