निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) बुद्धशान्तिको अध्यक्षमा तिलक पाख्रिन निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट पाख्रिन सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै सचिवमा सन्तोष भण्डारी, कोषाध्यक्षमा सुर्यमान सुब्बा तथा सदस्यमा उदयचन्द्र कोईराला र हिमाल उप्रेती निर्वाचित भएका हुन् ।
Advertisement







