• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा एक महिलाको शव खेतमा भेटियो, हत्याको आशङ्का


  •    संवाददाता/ आइतबार, पुष ०५, २०७७  

  • भद्रपुर । झापामा एक महिला शङ्कास्पद अवस्थामा मृत भेटिएकी छिन् ।  बिर्तामोड नगरपालिका –२ निवासी वीरबहादुर राजवंशीकी श्रीमती ४२ बर्षिया दिनो राजवंशी शङ्कास्पद अवस्थामा मृत भेटिएकी प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

    प्रहरीका अनुसार बिर्तामोड-२ स्थित चैतुबारीको खेतमा उनको शव आइतबार बिहान फेला परेको हो । मृतक महिलाको नाक र मुखबाट सामान्य रगत बगेको र शव उत्तानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    ‘महिलाको मृत्यु शङ्कास्पद छ,’ एसपी कोइरालाले भने, ‘घाँटीमा सल बेरिएको छ, धारिलो हतियार केही प्रयोग गरिएको छैन, घटनाको विषयमा थप अनुसन्धान हुँदैछ ।’

    Advertisement

    शवको प्रकृति हेर्दा महिलाको हत्या गरिएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । अहिले घटनास्थलमा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली थप अनुसन्धानका लागि खटिएको छ  । धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग ‘लैला’सहितको प्रहरी टोली घटनास्थल आउन लागेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

    प्रहरीका अनुसार राजवंशी दम्पतीले सोही ठाउँका जगत् राजवंशीको खेत लिजमा लिई विगत तीन वर्ष देखी कुखुरा फाम सञ्चालन गर्दै आइरहेका थिए ।

    त्यही कुखुरा फाममा शनिवार बेलुका ७ बजे श्रीमानलाई खान पुर्‍याउन भनी घरबाट हिँडेकी दिनो अबेर राती सम्म नफर्किएपछि परिवारका सदस्यले उनको खोजी सुरु गरेका थिए ।

    खोजी गर्ने क्रममा उनको शव घर देखि तीन सय मिटर पश्चिम मोहन मगरको खेतमा भेटिएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.