काठमाडौँ । आज बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्ने सिफारिस गरेको छ ।
बैठकले संसद विघटन गर्ने सिफारिस गरेको मन्त्री वर्षमान पुनले जानकारी दिए । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।