• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युटन्सका संस्थापक प्रसाईंको स्मृतिमा विद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामाग्री


  •    संवाददाता/ बुधबार, मङि्सर ०५, २०८१  

  • बिर्तामोडमा अवस्थित न्युटन्स् एजुकेसन एकेडेमीका संस्थापक प्रिन्सिपल हरिकुमार प्रसाईंको स्मृतिमा विद्यार्थीलाई लत्ताकपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ ।

    न्युटन्स् बाल क्लबको आयोजनामा मेचीनगर नगरपालिका वडा नं.२ स्थित भानु माध्यमिक विद्यालयका ७८ जना विद्यार्थीहरुलाई स्वेटर र शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

    Advertisement

    क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य माथि प्रकाश बाल फोकल पर्सन मिनु शिवाकोटीले गरेकी थिइन् ।

    Advertisement

    संस्थापक प्रसाईंको जन्मदिन तथा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष न्यौपानेले बताए ।

    भानु माध्यमिक विद्यालयकी प्रधानाध्यापक खड्गकुमारी तिम्सिनाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक ज्ञानेन्द्र ढुङ्गानाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.