• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरमा रिडर्स अभियान नेपाल स्थापना


  •    संवाददाता/ आइतबार, कार्तिक २५, २०८१  

  • पठन संस्कृतिको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले मेचीनगरमा ‘रिडर्स अभियान नेपाल’ संस्था स्थापना भएको छ ।

    आइतबार काँकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाको बारेमा औपचारिक जानकारी गराइएको हो ।

    Advertisement

    मेचीनगर-६ काँकरभिट्टामा कार्यालय रहेको संस्थामा ९ कार्यसमिति, तीन विधान मस्यौदा समिति र ४५ जना संस्थापक सदस्य रहेको सो अवसरमा जानकारी गराएको थियो ।

    Advertisement

    संस्थाको अध्यक्षमा सन्तोष आचार्य, उपाध्यक्षमा भगिरथ राई र सचिवमा मदन अधिकारी छन् ।

    त्यस्तै कोषाध्यक्षमा मुकुन्द शिवाकोटी, सहसचिवमा रिया ढुङ्गाना छन् भने सदस्यहरुमा दुर्गा भण्डारी, दिपक तिम्सिना, खेमानन्द गौतम र यामप्रसाद पोखरेल रहेको जानकारी दिएको छ । ।

    त्यसैगरी संस्थाको विधान मस्यौदा समितिमा ज्ञानेन्द्र निरौला, सुवर्ण भट्टराई र खिलप्रसाद घिमिरे रहेको छन् ।

    पत्रकार भेटघाटमा संस्थाको परिचयसँगै आगामी मंसिर २७-२९ मा हुने ‘रिडर्स फेस्टिवल’ बारेमा अवगत गराइएको थियो ।

    संस्थाका उपाध्यक्ष भगिरथ राईले प्रेस नोट वाचन गर्दै तीन दिन चल्ने कार्यक्रम बारे जानकारी गराएका थिए । प्रेस नोटमा रिडर्स फेस्टिवलमा क्याम्पस, विद्यालयमा अध्ययनरत विद्यार्थी र खुलारुपमा अध्ययनप्रति रुचि राख्ने समुहलाई लक्षित गरिएको उल्लेख छ ।

    उक्त कार्यक्रममा सबै विद्यालय, क्याम्पस र भुगोलबाट सहभागी गराई अध्ययन प्रतिस्पर्धाको मोडेलमा आयोजना हुने जनाइएको छ ।

    फेस्टिवलमा भारत, म्यान्मार, भुटानदेखिका सहभागी रहने सो अवसरमा जानकारी दिइएको थियो । सहभागीलाई अनलाइनमार्फत समेत जोड्ने प्रयत्न भइ रहेको बताइएको छ ।

    मेचीनगर-६ स्थित लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारी, लेखक एवम् नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणि सापकोटा, देवकोटा पार्क व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण थापा, कन्सल्टेन्सी सञ्चालक शंखर भट्टराई, कलाकार केसाङ लामा, पूर्व कार्यपालिका सदस्य लक्ष्मी थिङ, नाट्यकर्मी लिला विष्ट लगायतको उपस्थिती रहेको थियो ।

    उक्त कर्यक्रमको सहजीकरण संस्थाका सचिव मदन अधिकारीले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.