• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पहिरोले पाँचथरका २१ विद्यालयमा क्षति


  •    संवाददाता/ सोमबार, कार्तिक ०५, २०८१  

  • असोज ११ र १२ गते आएको बाढी र पहिरोले पाँचथर जिल्लाका २१ वटा विद्यालयमा क्षति पुगेकोे छ ।

    २१ मध्ये ८ वटा विद्यालय उच्च जोखिममा रहनुका साथै पठनपाठन गर्न नसक्ने अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख युगमणी सवेहाङले बताए । सवेहाङका अनुसार सबैभन्दा धेरै क्षति तुम्बेवा गाउँपालिकाका विद्यालयहरुमा पुगेको छ ।

    Advertisement

    शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्क अनुसार कुम्मायकको सिंहबाहिनी आधारभूत विद्यालय, फिदिम-९ को लुम्फावुङ आधारभूत विद्यालय, फिदिम-७ को कालिका आधारभूत विद्यालय, फालेलुङ-३ को सिंहकालि आधारभूत विद्यालय, तुम्वेवा-४ को सुनगाभा आधारभूत विद्यालय, तुम्वेवा-१ को सिंहवाहिनी आधारभूत विद्यालय, कुम्मायक-१ को खाल्डे आधारभूत विद्यालय, फाल्गुनन्द-४ को पैयाबोटे आधारभूत विद्यालय, फिदिम-१२ को युवराज आधारभूत विद्यालय, फिदिम-६ को काफलबोटे आधारभूत विद्यालय, फालेलुङ-२ को मोतिराम माध्यमिक विद्यालयमा क्षति पुगेको हो ।

    Advertisement

    त्यस्तै फालेलुङ-५ को सिंहबाहिनी आधारभूत विद्यालय, फालेलुङ-६ को दिपज्योती आधारभूत विद्यालय, फालेलुङ-४ को बाह्रविसे आधारभूत विद्यालय, फालेलुङ-४ कै मेमेङ मावि, तुम्वेवा-३ को इन्द्रायणी माध्यमिक विद्यालय, तुम्वेवा-२ को त्रिवेणी आधारभूत विद्यालय, तुम्वेवा-४ को धुवाखोला आधारभूत विद्यालय, तुम्वेवा-१ को सरस्वती माध्यमिक विद्यालय, तुम्वेवा-३ को पञ्चमी आधारभूत विद्यालय र तुम्वेवा-४ को अग्निका सिं आधारभूत विद्यालयमा बाढी पहिरोले क्षति पु¥याएको छ । क्षतिग्रस्तमध्ये आठवटा विद्यालय भवन निर्माण नभएसम्म पठनपाठन गर्न सकिने अवस्था नभएको शिक्षा तथा समन्वय इकाइ पाँचथरले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.