झापाको बुद्धशान्ति स्थित सीतारमेश बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख केशव ढुंगेलको निधन भएको छ
बुद्धशान्ति गाउँपालिका वडा नं.४ मा स्थायी बसोबास गर्दै आएका सहायक प्राध्यापक ढुंगेलको आज निधन भएको हो ।
शिक्षाप्रेमी ढुंगेलको हृदयघातका कारण निधन भएको परिवारले जनाएको छ ।
Advertisement







