• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

माईजोगमाई गाउपालिकाको केन्द्र नयाँबजारमा ग्लोवल आईएमइ बैकको उद्घाटन


  •    माईजोगमाई संवाददाता/ बुधबार, मङि्सर १७, २०७७  

  • इलाम । माइजोगमाई गाउपालिकाको केन्द्र नयाँबजारमा आज ग्लोबल आईएमइ बैकको उद्घाटन भएको छ ।

    इलाम शाखा बाट बिस्तारित शाखारहित बेकिङ सेवाको उद्घाटन माइजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राइले गर्नुभएको हो ।

    Advertisement

    माईजोगमाई गाउपालिका बासीलाइ बैकिङ सेवा दिनको लागि मंगलबार कुन्दान पौडेलको अध्यक्षता तथा माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राइको प्रमुख आथित्यता तथा ग्लोवल आईएइ बैक इलाम शाखाका शाखा प्रमुख पिताम्बर खड्काको बिशेष आथित्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    माईजोगमाई गाँउपालिका १ नयाँबजारमा ग्लोबल आईएमई बैंकले शाखारहित बैंकिङ कार्यालय खोलेको छ ।

    यो सहित ग्लोबल आईएमई बैंकको देशभरि २६४ शाखा, ४७ एक्सटेन्सन काउन्टर, २३२ शाखारहित, २३९ एटिएम पुगेको छ ग्लोबल आईएमई बैंक लि ईलाम शाखा प्रमुख पिताम्बर खड्काले शाखारहित कार्यालयका प्रतिनिधि कुन्धन पौडेल लाई BLB मेशिन हस्तान्तरण गर्नुभएको थियो ।

    उक्त कार्यालयबाट सिमित बैंकिङ सुबिधा प्रदान गरिने समेत पिताम्बर खड्काले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड भन्दा बढीको बजेट
    सरकारले ल्यायाे २१ खर्ब २४ अर्बकाे बजेट
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.