• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्युट्न्सले मनायो राष्ट्रिय बाल दिवस


  •    संवाददाता/ शनिबार, भदौ २९, २०८१  

  • बिर्तामोडस्थित न्युट्न्स एजुकेशन एकेडेमीले ६०औँ राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाएको छ ।

    ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ विद्यालयलेआज आयोजना गरेको कार्यक्रममा प्रि-प्राइमरीका विद्यार्थीहरुले विविध प्रस्तुती राखेका थिए ।

    Advertisement

    बालबालिकाको क्षमता प्रस्फुटन गर्न तथा उनीहरुलाई चेतना अभिबृद्धि गर्दै हौसला प्रदान गर्न प्रत्येक बर्ष विद्यालयले बाल दिवस मनाउदै आएको प्रिन्सिपल देबेन्द्र हुमागाईंले जानकारी दिए ।

    Advertisement

    सामाजिक अभियान्ता देवीका बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत विद्यालयको प्रि-प्राइमरी इन्चार्ज सावित्रा चापागाईंले गरेकी थिइन ।

    उक्त अवसरमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले गायन, नृत्य सहितका बिभिन्न संस्कृति झल्कने प्रस्तुती राखेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि बस्नेत, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मी र नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमलीले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रिन्सिपल देबेन्द्र हुमागाईंले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन ।

    बिद्यालयले बालबालिका लाई रचनात्मक रुपमा गतिविधि गराउदै आएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.