• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा दुई अनेरास्वियुबिचको एकतालाई पुर्णता


  •    संवाददाता/ सोमबार, मङि्सर १५, २०७७  

  • झापा । पार्टी एकता भएको लामो समयसम्म पनि हुन नसकेको भातृसंगठनको एकतालाई झापा अनेरास्ववियुले पुर्णता दिएको छ ।

    अनेरास्वियु र प्रधानमन्त्री केपि शर्मा ओलिको जिल्ला समेत रहेको झापामा अनेरास्वियू(क्रान्तिकारी)बीचको एकता प्रक्रिया ले पूर्णता पाएको हो।

    Advertisement

    जिल्ला कमिटी,क्याम्पस इकाइ कमिटीहरु,१५ ओटा स्थानिय तहहरुको जिम्मेवारी बाडाफाड सम्पन्न भएको अनेरास्ववियु झापाका संयोजक अनिल सुबेदीले जानकारी दिनुभयो ।

    Advertisement

    ६१ सदस्य नवगठित कमिटीको संयोजकमा अनिल सुबेदी र संयोजक दुर्गा धमला रहेकाछ्न । सात सदस्यीय जिल्ला कार्यालय कमिटी पनि गठन गरिएको सहसंयोजक दुर्गा धमलाले जानकारी दिनुभयो ।

    कर्यालय सदस्य हरुमा अनिल सुबेदी,दुर्गा धमला,रन्जन धमला, नबिन सिटौला,समर्पण खतिवडा,राजेश कार्की , रोशन भण्डारी रहेका छन । २१ सदस्यीय सचिवालय गठन गरिएको संयोजक सुवेदीले बताउनुभयो ।

    झापा जिल्लाका मुख्य क्याम्पसहरुमा समेत संयोज र ससंयोजक तोकिएको छ । बिर्तामोड नगरपालिका,अर्जुनधारा नगरपालिका,कन्काइ नगरपालिका,भद्रपुर नगरपालिका,शिवसताक्षी नगरपालिका,हल्दिवारी गाउँपालिका, बुद्धशान्ति गाँउपालिका,कचनकवल गाँउपालिका,गौरीगञ्ज गाँउपालिका,दमक नगरपालिका,गैरादह नगरपालिका,कमल गाउँपालिका,बाह्रदर्शी गाँउपालिका,झापा गाँउपालिका समेत संयोजक सहसंयोजक तोकिएको सुवेदीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.