• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

दर्शकको मन जित्दै ‘ज्वाईं साहेब’


  •    संवाददाता/ आइतबार, साउन २७, २०८१  

  • पछिल्लो समय संगीत क्षेत्रमा विभिन्न किसिमका उत्तरचडाव आइरहेका छन् । बजारमा आएका केही गीतले दर्शक खुसी छन् भने केही गीतले निराश पनि छन् ।

    यसैबीच गत आइतबार सार्वजनिक भएको `ज्वाईं साहेब´ नामको तीज गीतले भने धेरै दर्शकको मन जित्न सफल भएको छ ।

    Advertisement

    तिलक बस्नेतको शब्द र लय तथा सुनिता बुद्ध क्षेत्रीको आवाजमा बनेको म्युजिक भिडियोलाई २ लाख १९ हजार भन्दा बढी दर्शकले हेरिसकेका छन् ।

    Advertisement

    रोश्नी कार्की, बिराज बास्कोटा, रश्मि भट्ट, कृष्ण बस्नेत, एलिना थपलिया र रिमा सापकोटाको अभिनय रहेको म्युजिक भिडियो तिलक बस्नेत अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    विशाल घिमिरेले निर्देशन गरेको म्युजिक भिडियोमा एउटी नारीले विवाहपछि श्रीमान्, सासु र नन्दले दिएको पिडालाई भुलेर संघर्ष गरेको कथालाई प्रस्तुत गरिएको छ ।

    त्यस्तै ज्वाईंले बहिनीलाई गरेको व्यवहार सहन नसकेर होटलमा रमाइलो गरिरहेका ज्वाईंलाई गाली गरेपछि सार्वजनिक ठाउँमा तेरो दाइले गरेको व्यवहारले मेरो इज्जत गयो भनेर पिटदा श्रीमतीको मस्तिष्कमा गहिरो चोट पुगेर डिप्रेसनमा पुगेको कथालाई भिडियोमा देखाइएको छ ।

    रमेश सेन्चुरीले संगित संयोजन गरेको भिडियोलाई नरेन्द्र बियोगीले मिक्सिङ र मास्टिरङ गरेका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.