• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका ३१ हजार २९३ जना विद्यार्थी आईएमआईएस प्रणालीमा दर्ता


  •    संवाददाता/ आइतबार, असार ३१, २०८१  

  • बिर्तामोड नगरपालिकाभित्र रहेका ९० वटा विद्यालयका विद्यार्थी शैक्षिक सत्र २०८१ को आईएमआईएस प्रणालीमा दर्ता भएका छन् ।

    नगरपालिकाभित्र रहेका मन्टेश्वरी, सामुदायिक तथा संस्थागत विद्यालयका ३१ हजार २९३ जना विद्यार्थी असार १५ सम्ममा आईएमआईएस प्रणालीमा दर्ता भएका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले जानकारी दिए ।

    भण्डारीका अनुसार शिक्षा मन्त्रालयले आगामी साउन ७ गतेसम्म अद्यावधिक गर्ने समय थप गरेकाले विद्यालयहरुले आफनो विवरण अध्ययन गरी विद्यार्थीसँग मेल नखाएमा यथाशिघ्र यकिन गरी कक्षागत रुपमा विवरण तयारी अवस्थामा राख्न समेत आग्रह गरेका छन् ।

    Advertisement

    बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत गरी ४५ वटा विद्यालयका विद्यार्थी २०८० सालको एसईई परीक्षामा सहभागि भएका थिए ।

    Advertisement

    बालबिकास, मन्टेश्वरी र कक्षा १ मा मात्र आईएमआईएस प्रणालीमा नयाँ दर्ता हुन्छ भने अन्य कक्षाको जुन विद्यालयबाट आएको हो, उक्त विद्यालयले अर्को विद्यालयलाई स्थान्तरण गर्नुपर्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.