• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरका युवाको उदाहरणीय काम: एसईई पूरक परीक्षा लक्षित कक्षा सञ्चालन


  •    संवाददाता/ बुधबार, असार २०, २०८१  

  • झापाको मेचीनगरमा एसईईको पूरक परीक्षा दिने विद्यार्थीलाई लक्षित गरेर अतिरिक्त कक्षा सुरु भएको छ ।

    सामाजिक युवा अभियन्ता रोमन विक्रम कार्कीको परिकल्पनामा युवा शिक्षकहरुले ‘गरे सम्भब छ’ भन्ने मुल नाराका साथ मेचीनगर नगरपालिका वडा नं.१,२,३,४ साविकको बाहुण्डागीका सरकारी र संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरेर नि:शुल्क कक्षा सञ्चालन गरिएको हो ।

    Advertisement

    अभियन्ता कार्कीका अनुसार विशेष गरि विज्ञान र गणित विषयलाई प्राथमिकतामा राखेर कक्षा अध्यापन गराइने छ । कक्षा असार १९ गतेदेखि परिक्षाको दिन सम्म हुनेछ भने कक्षा विहान ७:०० बजे देखि ८:३० सम्म सञ्चालन हुने छ ।

    Advertisement

    परिक्षा केन्द्रित भई पढाउने, नोट उपलब्ध गराउने, प्रत्येक शनिबार परीक्षा र विद्यार्थीको सहजता अनुसार अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट अध्यापन गराइने अभियन्ता कार्कीले जानकारी दिए ।

    उनका अनुसार मेचीनगर-१ स्थित युनाईटेड बोर्डिङ्ग स्कुल, मेचीनगर-२ स्थित भानु माध्यमिक विद्यालय, मेचीनगर-३ स्थित मेची जनसाधारण विद्यालय र मेचीनगर-४ स्थित सरस्वति माध्यमिक विद्यालयमा कक्षाहरु सञ्चालन हुनेछ ।

    सहजकर्ता/शिक्षकहरुमा रोमन बिक्रम कार्की (विज्ञान/गणित), विष्णु अधिकारी (विज्ञान), बिदात गिरी (अङग्रेजी), अभिष्कार नेपाल (गणित), आशिष शिवा (अर्थशास्त्र/लेखा), युवराज सिग्देल (गणित), बिबेक गौतम (गणित), थेसिस रुचाल (सामाजिक) र प्रबिन चापागाई (विज्ञान) रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.