• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कचनकवलका पाँच विद्यालयको एसईई नतिजा शून्य


  •    संवाददाता/ शुक्रबार, असार १५, २०८१  

  • एसईईमा झापाको कचनकवल गाउँपालिकाका पाँचवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।

    कचनकवल गाउँपालिकाको शिक्षा शाखाका अनुसार बुद्ध मावि घेराबारी, लक्ष्मी मावि बनियानी, जानकी मावि बालुबाडी, शिव मावि बालुबाडी र मोती माविको नतिजा शून्य आएको छ ।

    Advertisement

    बुद्ध माविबाट १४० जना, लक्ष्मी माविबाट ९६ जना, मोती मावि (साधारण) बाट ३८ जना, जानकी मावि र शिव माविबाट १३ जना परीक्षार्थी एसईईमा सहभागी थिए ।

    Advertisement

    त्यस्तै, महेन्द्ररत्न माविबाट २८ जना सहभागीमध्ये एकजना मात्र उत्तीर्ण भएका छन् भने मोती मावि (प्राविधिक) डाँगीबारीबाट १७ जना सहभागी परिक्षार्थीमध्ये २ जना उत्तीर्ण भएका हुन् ।

    पथरिया माविबाट ५५ जना सहभागीमध्ये १८ जना उत्तीर्ण भएका छन् भने लक्ष्मी मावि सुकुनाडिगीबाट ११५ मध्ये १३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यसैबीच, संस्थागततर्फ विद्या निकेतन माविले पालिकाकै उत्कृष्ट नतिजा निकालेको छ । विद्यालयमा अध्ययनरत छात्रा स्वक्षा भट्टराईले ३.७८ जिपिएसहित पालिका उत्कृष्ट नतिजा हात पारेकी हुन् । कचनकवल गाउँपालिकामा निजी तथा सामुदायिक गरी १६ वटा मावि एसईईमा सहभागी थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.